Connect IPS
IME Life

सिसा हाइड्रोले बोलायो पुस ३० मा साधारण सभा, केके छन् एजेण्डा ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिसा हाइड्रो इलेक्ट्रीक कम्पनी लिमिटेडको पाँचौं वार्षिक साधारण सभा पुस ३० गते हुने भएको छ । सभा कम्पनीको कार्यालय हात्तिसार, काठमाडौंमा दिउँसो २ बजे शुरु हुने जनाएको छ ।

कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

त्यसैगरी सभाले गत आर्थिक वर्षको नाफा, नोक्सान, हिसाब नगद प्रवाह लगायतका वित्तीय अनुसुचिहरुमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीले कार्यालयमा पेश गर्नु पर्ने विवरण लयायतका कागजातहरु अनुमोदन गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS