Connect IPS
IME Life

बमखोला मिनि हाइड्रोपावरको साधारण सभा माघ २ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बमखोला मिनि हाइड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा माघ २ गते गर्ने भएको छ । सभा हिमालयन थकाली लुक्लामा बिहान ११ बजे शुरु हुने कम्पनीले जानकारी गराएको हो । कम्पनीको पुस ९ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७७ /०७८ को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव र सोही अवधिको नगत प्रवाह विवरण लगायतका बित्तिय विवरणहरु छलफल गरि पारित गर्नेछ ।

Prabhu
Crest

त्यसैगरी सभाले कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/०७९ को लेखा परिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक
तोक्ने लगायतका प्रस्ताहरु पारित गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS