Connect IPS
IME Life

मानुषी लघुवित्तका शेयरधनीको हात खाली, पुस २९ मा बोलायो एजिएम

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २९ गते तेस्रो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको पुस ८ गते बसेको संचालक समितिको बैंठकले उक्त सभाको मिति तय गरेको हो ।

कम्पनीले लाभांश भने प्रस्ताव गरेको छैन । आईपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी १० करोड ९३ लाख ७५ हजार पुगेको छ ।

Prabhu
Crest

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस १८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS