Connect IPS
IME Life

सिद्धार्थ बैंकले १५% लाभांश पारित गर्न बोलायो साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले पुस ३० गते साधारण सभा गर्ने भएको छ । सभा सिल्भर ब्याकेंट गैह्रीधारा, काठमाडौंमा बिहान ११ बजे शुरु गर्ने जनाएको छ । गत पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले १४ दशमलव २५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७५ प्रतिशत नगद गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

Prabhu
Crest

साथै साथै सभाले संचालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षक प्रतिवेदनसहितको वासलात, एकीकृत आयव्यय हिसाब, नाफा(नोक्सान हिसाब तथा प्रवाह विवरण, सोसँग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण, लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत विविध एजेण्डाहरुमाथि छलफल गरि पारित गरिनेछ  ।

त्यस्तै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गतेसम्म शेयर कायम भएका शेयरधनीहरुले मात्र मात्र साधारण सभा भाग लिन र लाभांश प्राप्त गर्न सक्ने छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS