IME Life
GBIME

लक्ष्मी बैंकको प्रस्तावित लाभांश पारित

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । लक्ष्मी बैंकको २१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त सभा काठमाडौंमा सम्पन्न भएको हो । साधारण सभाले कम्पनीको चुक्तापूँजीको ८ प्रतिशत बोनश शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७७/७८ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको कम्पनीको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत समेत गरेको छ ।

Crest

त्यस्तै, सभाले आर्थिक वर्ष २०७७/७८ मा ११७ अर्ब रुपैयाँ निक्षेप र १०८ अर्ब रुपैयाँ कर्जा पुर्‍याएको उक्त कम्पनीको वासलातको आकार १५२ अर्ब रुपैयाँ रहेको छ । उक्त आर्थिक वर्षमा कम्पनीले १ अर्ब ५७ करोड रुपैंया खुद मुनाफा गरेको बैंकले जनाएको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS