Connect IPS
IME Life

समृद्धि फाइनान्सको हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । समृद्धि फाइनान्सको ५० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्काशनका लागि पुस ११ गते एक दिन बुक क्लोज गर्ने भएसँगै आजसम्म शेयर कायम गर्नुपर्ने छ ।

कम्पनीले २ः१ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्न मंसिर २९ गते बोर्डबाट अनुमति पाएको हो ।

Prabhu
Crest

कम्पनीले १०० अंकित दरको २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेको हो । हाल कम्पनीको चुक्तापूँजी ५४ करोड ५९ लाख ४१ हजार रहेको छ । कम्पनीको हकप्रद शेयर विक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS