Connect IPS
IME Life

तरलताको समस्या समाधानका लागि राष्ट्र बैंकले चालेका कदमहरु

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंकिङ क्षेत्रमा केहि समयदेखि देखिदै आएको चरम तरलता अभावको समस्याका लागि नेपाल राष्ट्र बैंकले विभिन्न सुधारका कदमहरु चालेको भन्दै दाबी गरेको छ । तर राष्ट्र बैंकको उक्त कदमले पुर्ण रुपमा समाधान हुन भने सकेको छैन ।

चालु आर्थिक वर्षको पुस ५ गतेसम्म स्थायी तरलता सुविधा मार्फत राष्ट्र बैंकले २५ खर्ब रुपैयाँ प्रवाह गरेको छ । त्यस्तै ओभरनाइट रिपो मार्फत ६९ अर्ब रुपैयाँ, रिपो मार्फत २ खर्ब २० अर्ब रुपैयाँ र सोझै खरिद मार्फत २७ अर्ब रुपैयाँ तरलता सुविधा प्रवाह गरेको छ ।

Prabhu
Crest

अहिलेको तरलता अभावको समस्यालाई मध्यनजर गर्दै कर्जा निक्षेप अनुपात २०७९ असारसम्ममा ९० प्रतिशतमा राख्नु पर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको हालसम्ममा ९२ अर्ब रुपैयाँको पुनर्कर्जा सुविधा उपलब्ध गराइसकेको छ । नेपाल सरकारले स्थानीय तहको निक्षेपको ८० प्रतिशत बैंकहरुले निक्षेपको रुपमा गणना गर्न पाउने व्यवस्था गरिएको छ । व्याजदर केहि बढेकोले निक्षेप संकलनमा बृद्धि भई अनावश्यक कर्जाको मागमा केहि कमि आउने राष्ट्र बैंकको भनाइ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS