Connect IPS
IME Life

ब्रोकर नम्बर ४० को बनेपा शाखा स्तरोन्नती गर्न नेप्सेको निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले क्रियटिभ सेक्युरिटिजको बनेपा शाखा कार्यालयको स्तरोन्नतीका लागि निर्देशन दिएको छ । स्थलगत निरिक्षणका क्रममा शाखा कार्यालय अन्यन्त चिसो, अध्यारो तथा लगानीकर्ता बस्ने स्थान व्यवस्थित नभएको पाइएको छ ।

नेप्सेले ३० कार्यदिन भित्रमा प्रचलित कानुनमा तोकिएको व्यवस्था बमोजिम स्तरोन्नती गरी जानकारी गराउन समेत निर्देशन दिएको छ । तोकिएको समयवधी भित्र दिइएको निर्देशनको पालना नगरेमा आवश्यक कारवाही गर्ने चेतावनी समेत दिएको छ ।

Prabhu
Crest
f3254512b60e4960b8dfc6944a31d051

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS