Connect IPS
IME Life

महालक्ष्मी लाइफद्धारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले झापाको हल्दिबारि गाउँपालिका वडा नं.१ गोल्धापका अम्बरजीत ठाकुरको परिवारलाई ७ लाख १४ हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीका उपक्षेत्रीय प्रबन्धक गुन्जन थापा, हल्दिबारि गाउँपालिका वडा नं. १ का अध्यक्ष त्रिलोचन सापकोटा, कर्णाली साकोसका अध्यक्ष टसबहादुर प्रधान, कम्पनिका अभिकर्ताहरु र स्थानिय बासीहरुको उपस्थितिमा मृतकको घरमै पुगेर दावी रकम भुक्तानी गरेको हो ।

कार्यक्रममा उपक्षेत्रीय प्रबन्धक गुन्जन थापाले मृतक ठाकुरले महालक्ष्मी लाइफ इन्स्योरेन्समा ३ लाख पचास हजार रकमको बार्षिक धनफिर्ता बिमा योजनाको बीमित भएको र प्रथम किस्ता तिरेको केहि महिनामै ठाकुरको कोभिडका कारणले मृत्यु भएकाले यस योजना अन्तर्गत प्राकृतिक मृत्युमा पनि बीमाङ्कको दोब्बर रकम र बोनश रकम सहित ७ लाख १४ हजार रुपैयाँ प्रदान गरेको जनाए ।

Prabhu
Crest

त्यस्तै गाउपालिका वर्डा नं १ का अध्यक्ष त्रिलोचन सापकोटाले दाबी भुक्तानिका क्रममा बीमा कम्पनीहरुले बीमा गराउन सजिलो मान्ने र दाबी भुक्तानिमा ढिलासुस्ति गर्ने भन्ने बुझाइ गलत भएको कुरा बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS