Connect IPS
IME Life

पाँचथर पावरले आब्हान गर्यो साधारण सभा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पाँचथर पावर कम्पनीले पुस २८ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले सभा भर्चुअल माध्यमबाट हुने जनाएको छ । सभामा अध्यक्षको मन्तव्य तथा छैठौं बार्षिक साधारण सभाको लागि सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने प्रस्ताव पारित हुनेछ ।

त्यस्तै, सभाले लेखापरीक्षकद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिवेदन सहितको आय व्यय विवरण र वासलात माथि छलफल गरि पारित गर्ने र आगामी आर्थिक वर्ष २०७८/०७९ को लागी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS