Connect IPS
IME Life

यि हुन् सर्वाधिक धेरै कारोबार भएका कम्पनी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मंगलबार शेयर बजारमा २ अर्ब ३८ करोड रुपैयाँको कारोबार हुँदा हिमालयन डिष्ट्रिलरीको मात्रै १४ करोड ५८ लाख रुपैयाँको खरिद बिक्री भएको छ । दोस्रो धेरै नविल बैंकको १४ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ । बैंकको शेयर मूल्य १४५२ रुपैयाँ कायम भएको छ ।

तेस्रो धेरै कारोबार हुनेमा नेपाल टेलिकम रहेको छ । नेपाल टेलिकमको मात्रै १० करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ । चौथो नम्बरमा रहेको मञ्जुश्री फाइनान्सको ७ करोड ५५ लाख रुपैयाँको खरिद बिक्री भएको छ । भोलि बुक क्लोजको घोषणा गरेको एनएमबी बैंकको मात्रै ६ करोड ४५ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

पछिल्लो समय नविल बैंक सँगको मर्जरको हल्लाले नेपाल बंगलादेश बैंकको मात्रै ६ करोड ४५ लाखको कारोबार भएको छ । आज छिमेक लघुवित्त ५ करोड ८३ लाख, महालक्ष्मी विकास बैंकको ५ करोड ४१ लाख, एचआइडिसिएलको ५ करोड ३६ लाख, आइसिएफसी फाइनान्सको ५ करोड १७ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS