Connect IPS
IME Life

नेपाल एसबिआई मर्चेन्ट बैंकिङको छैठौं साधारण सभा आज हुँदै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडले छैठौं साधारण सभा आज पुस ६ गते गर्ने भएको छ । मसिंर ५ गते बसेको संचालक समितिको निर्णय अनुसार सभा बोलाएको हो ।

सभा नेपाल एसबिआई बैंकको केद्रिय कार्यलयको सभाहल, केशरमहल, काठमाडौंमा दिउँसो ११ बजेदेखि शुरु हुनेछ ।

Prabhu
Crest

सभाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक आर्थिक विवरण अषाढमसान्त २०७८ को वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब र सोही अवधीको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब लगायतका प्रस्ताव पारित गर्नेछ ।

सभाले आर्थिक वर्ष ७७र७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र ७८र७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS