Connect IPS
IME Life

याक एण्ड यती होटलको एजिएम पुस २३ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । याक एण्ड यती होटल लिमिटेडले ४५औं वार्षिक साधारण सभा पुस २३ गते गर्दैछ । सभा रजिष्टर्ड कार्यालय लालदरबार काठमाडौंमा हुनेछ । सभाले संचालक समितिले पेश गरेको आर्थिक वर्ष २०७७/७८ को संचालक समितिको ४५औं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको आर्थिक वर्ष २०७७/ ७८ को वासलात, नाफा वा नोक्सान हिसाब र नगद र प्रवाह विवरणहरु स्वीकृत गर्नेछ ।

सभाले कम्पनीको आर्थिक वर्ष २०७८।०७९ को लागि लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, मिति २०७८।०८।०२ मा बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई बोनस शेयर प्रदान गर्ने निर्णय गरेको हुँदा सो विशेष प्रस्तावमा छलफल गरी पारित गर्नेछ ।

Prabhu
Crest

त्यसैगरी सभाले स्वतन्त्र संचालक नियुक्त गर्ने सम्बन्धमा छलफल गरी पारित गर्ने लगायतका विविध विषयमा छलफल गर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS