Connect IPS
IME Life

मकर जितुमाया सुरि हाइड्रोपावरको साधारण सभाको मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मकर जितुमाया सुरि हाइड्रोपावर लिमिटेडले पुस २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले सभा बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा गर्ने जनाएको छ ।

सभाले बार्षिक साधारणसभामा छलफलका लागि पेश हुने प्रस्ताव एजेण्डाहरु पारित गर्ने, कम्पनीको सञ्चालक समितिबाट प्रस्तुत गरिएको वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७७/०७८ को लेखा प्रतिवेदन सहित २०७४ साल आषाढ मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, सम्बन्धी अनुसूचीहरुको छलफल गरि पारित गर्नेछ ।

Prabhu
Crest

त्यस्तै, सभाले आर्थिक वर्ष २०७८/०७९ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने, सस्थापक शेयरधनिहरुबाट प्रतिनिधित्व गर्ने २ जना तथा १ जना स्वतन्त्र सञ्चालक नियुक्ति गर्ने, कार्यकारी सञ्चालकको नियुक्ति तथा निजको पारिश्रमिक र भत्ता सुविधा निर्धारणको सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने लगायतका विभिन्न प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS