Connect IPS
IME Life

बैंक अफ काठमाण्डूको १४ प्रतिशत लाभांश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडको २७औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौंमा सम्पन्न भएको बैंकले जनाएको छ ।

कम्पनीले गत आर्थिक वर्ष ०७७/ ७८ को मुनाफाबाट कुल १४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक ८ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ४ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । सभाले उक्त प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

कम्पनीको सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिको प्रतिवेदन पारित गरेको छ । सभाले गत आथिृक वर्षको नाफा, नोक्सान, हिसाब नगद तथा अन्य वित्तीय अवस्थामाथि छलफल गरी पारित गरेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले मंसिर १० गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा मंसिर ९ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS