Connect IPS
IME Life

आजदेखि एक्सेल डेभलपमेण्ट बैंकको अवितरित हकप्रद शेयर लिलामीमा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एक्सेल डेभलपमेण्ट बैंक लिमिटेडले आज मंसिर २९ गतेदेखि अवितरित हकप्रद शेयर लिलामी मार्फत विक्री गर्ने भएको छ । कम्पनीले गत असोज २५ देखि कात्तिक २९ गतेसम्म विक्री गरेको शेयर सबै वितरण हुन नसकेको सर्वसाधारण समूहतर्फको २७ हजार २५७ दशमव २० कित्ता शेयर लिलामी मार्फत विक्री गर्न लागेको हो ।

उक्त शेयर खरीदका लागि पुस ७ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । उक्त शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

Prabhu
Crest

उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

आवेदकले विक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलसँगै नेपाल इन्भेष्टमेण्ट बैंकका शाखा कार्यालय नारायणगढ, हेटौँडा, विर्तामोड, जनकपुर, दाङ, सुर्खेत, नेपालगञ्ज र धनगढीँट बोलपत्र प्राप्त गर्न र पेश गर्न सकिने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS