Connect IPS
IME Life

कृषि विकास बैंकको ऋणपत्र सूचिकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्सेमा कृषि विकास बैंकको ऋणपत्र सूचिकृत भएको छ ।मंसिर २८ गते नेपाल स्टक एक्सचेञ्ज र कृषि विकास बैंकबिच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएसँगै बुधवारबाट कारोबार शुरु हुने गरी ऋणपत्र सुचिकृत भएको हो ।

कम्पनीको आज दुई वटा कृषि ऋणपत्र नेप्सेमा सुचिकृत भएको हो । कम्पनीले आगामी ८ वर्षको लागि वार्षिक ४ प्रतिशत ब्याजदरमा निष्काशन गरेको ६० लाख कित्ता कृषि ऋणपत्र सूचिकृत गराएको हो ।

Prabhu
Crest

त्यसैगरी, बैंकको ९ वर्ष अवधिका लागि वार्षिक ४ प्रतिशत ब्याजदरमा निष्काशन गरेको ३४ लाख २६ हजार ९७५ कित्ता ऋणपत्र सूचिकृत भएको हो । यी दुवै ऋणपत्र बुधवारदेखि दोस्रो बजारमा कारोबार शुरु हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS