Connect IPS
IME Life

इष्टर्न हाइड्रोपावरले आईपीओ निष्काशन गर्न बोर्डमा दियो निवेदन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडमौं । इष्टर्न हाइड्रोपावर कम्पनीले आईपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १२ लाख ४० हजार कित्ता आईपीओ निष्काश न गर्नका लागि मंसिर २४ गते निवेदन दिएको हो ।

शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि स्थानिय बासिन्दाको तथा सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्नेछ ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS