Connect IPS
IME Life

बलम्बुमा सानिमा बैंकको नयाँ शाखा विस्तार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सानिमा बैंकले काठमाडौंको बलम्बुमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको उक्त शाखाको उद्धघाटन बैंकका अध्यक्ष तुक प्रसाद पौडेल र ब्रान्ड प्रवद्र्धक वरिष्ठ कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) ले सयुक्त रुपमा गरेका हुन् ।

कायृक्रममा बैंक अध्यक्ष पौडेलले ग्राहक र सरोकारवालाहरूप्रति कृतज्ञता व्यक्त गर्दै थप गुणस्तरीय सेवा दिन प्रतिबद्ध रहेको बताए ।

Prabhu
Crest

हालसम्म बैंकले ११८ शाखा र ९७ वटा एटिएम मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा दिँदै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS