Connect IPS
IME Life

अन्तर्राष्ट्रिय हवाई उडानमा कोरोना बीमा अनिवार्यः उड्ययन प्राधिकरण

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाण्डौं । नागरिक उड्ययन प्राधिकरणले नेपाल भित्रिने र बाहिरिने यात्रुको अनिवार्य कोरोना बीमा सम्बन्धी प्रावधान लागू गरेको छ ।

मंसिर २९ गतेदेखि अन्तर्राष्ट्रिय उडान भर्ने सम्पूर्ण हवाई सेवा कम्पनीले अनिवार्यरुपमा सम्पूर्ण यात्रुको १४ दिनको होटल क्वारेन्टाइन र ५ हजार अमेरिकी डलर बराबरको औषधोपचार खर्च व्यहोर्ने गरी कोरोना बीमा गर्नुपर्ने प्रावधान लागू गरेको हो । प्राधिकरणको यो निर्णय प्रति हवाई सेवा प्रदायकहरुले असन्तुष्टी जनाउँदै प्राधिकरणको निर्णयले अनावश्यक खर्च र हवाई भाडा खर्चिलो हुने प्रतिकृया दिएका छन् ।

Prabhu
Crest

हवाई सेवा प्रदायकहरुले प्राधिकरणको निर्णयले अनावश्यक महँगो हवाई भाडा र झण्झटिलो बीमा दाबी प्रकृयाको कारण पर्यटक आगमनमा नकारात्मक असर पर्ने भन्दै चेतावनी दिएका छन् । विदेशी पर्यटकको लागी मात्र नभएर विदेश उडान भर्ने नेपाली यात्रुको हकमा समेत कोरोना बिमाको व्यवस्था अनिवार्य गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS