Connect IPS
IME Life

मानव सेवा आश्रमलाई सांग्रिला डेभलपमेन्ट बैंकको सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सामाखुसी, काठमाडौं स्थित मानव सेवा आश्रमलाई खाद्यान्न र रकम हस्तान्तण गरेको छ । बैंकले समय समयमा आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सेवा सम्वन्धिकार्य गर्दै आएकोमा आज पनि उक्त सहयोग गरेको बैंकले जनाएको छ ।

घरवार विहिन,सडक पेटिमा वस्ने व्यक्तिहरु तथा मानसिक सन्तुुलन गुुमाएका व्यक्तिहरुलाई आवास सहितको सुविधा दिने उद्देश्यले ४ वर्ष अघि स्थापना भएको उक्त आश्रममा आश्रय लिई बसेका ७५ जना व्यक्तिहरुलार्ई यस किसिमको सहयोगले प्रत्यक्ष लाभ प्राप्त हुनेमा वैंक विश्वस्त रहेको छ ।

Prabhu
Crest

एक कार्यक्रमका विच उक्त संस्थालाई बैंकका प्रमुखकार्यकारी अधिकृत सुयोग श्रेष्ठले खाद्यान्न र सहयोग रकम हस्तान्तरण गरेका थिए । यस किसिमको सहयोगले आश्रमलाई मद्दत पुगेको कुरा व्यक्तगर्दै यस सम्वन्धि कार्यक्रमलाई बैंकले निरन्तरता दिन सफल होस् भनी मानव सेवा आश्रम, सामाखुसीका संचालक मतीयशोदा वर्तौलाले आफ्नो विचार व्यक्त गरे ।

सांग्रिला डेभलपमेन्ट बैकले देशभर रहेका आफ्ना १०४ शाखा कार्यालय मार्फत समय समयमा यस किसिमको सामाजिक उत्तरदायित्व वहन गर्दै आएको व्यहोरा समेत अवगत गराउँदछौ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS