Connect IPS
IME Life

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ८८ दशमलव ७० अंकले घटेर २,३६१ दशमलव २७ को विन्दुमा कायम भएको छ । आज ५ वटा कम्पनीको मात्र शेयर मुल्य बढेको छ भने १८४ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै युनिलिभर नेपालका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकताले २ प्रतिशतका दरले कमाएका छन् । स्वाभिमान लघुवित्तका लगानीकर्ताले पनि २ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले १ दशमलव ४६ प्रतिशतका दरले कमाएका छन् । गुडविल फाइनान्स कम्पनीका डिबेञ्चर इकाइधनीले १ दशमलव ३५ प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

त्यसैगरी आज सबैभन्दा धेरै नयाँ सारथी लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS