Connect IPS
IME Life

ज्योति लाइफको आधारभुत अभिकर्ता तालिम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नारायणगढ शाखाले आधारभुत अभिकर्ता तालिम सम्पन्न गरेको छ । उक्त कार्यक्रमको सहजिकरण शाखा प्रबन्धक मुकुन्द भुसालले गरेका थिए । कार्यक्रममा ४० भन्दा बढीको उपस्थिती रहेको थियो ।

कम्पनीको शाखा कार्यालयमा आयोजित तालिम कार्यक्रमका प्रमुख अतिथीमा एरिया म्यानेजर इश्वर बिकल सापकोटाले नेपालमा जीवन बीमाको समग्र अवस्था र ज्योती लाइफ इन्स्योरेन्सले बजारमा ल्याएका बीमा योजनाहरु लगाएतका बिषयमा प्रकाश परेका थिए ।

Prabhu
Crest

कार्यक्रममा एजेन्सी म्यानेजरहरु राजु अधिकारी, रोशन गौतम, विध्या भुसाल, तिलक श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS