Connect IPS
IME Life

सिवाईसी नेपालको साधारण सभा पुस २१ गते, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा पुस २१ गते हुने भएको छ । कम्पनीले सभा बिहान ११ बजे होटल पिस प्यालेस बाग्लुङ्ग बजारमा हुने कम्पनीले जनाएको छ । कम्पनीको मंसिर २३ गते बसेको संचालक समितिको बैठकले सभाको मिति तय गरेको हो ।

सभाले संचालक समितिको तर्फबाट प्रस्तुत हुने आर्थिक वर्ष २०७७ /७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित हुनेछ ।

Prabhu
Crest

साथै, सभाले कम्पनीको प्रबन्धपत्र र नियमावली समसामयकि थप र संशोधन गर्ने र कुनै लघुवित्त वित्तीय संस्थासँग यस लघुवित्त एक आपसमा गाभ्नेर गाभिने प्रयोजनका लागि उपयुक्त लघुवित्त पहिचान गर्ने लगायतका आवश्यक सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०७७/ ७८ मा भएको संचालक समिति र अन्य समितिको बैठक भत्ता तथा समिति सम्बन्धी अन्य खर्च अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS