Connect IPS
IME Life

एनआईसी एशिया लघुवित्तको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरिदिएको छ । संस्थाको कात्तिक २२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीको हकमा नगद लाभांश जम्मा गरिदिएको कम्पनीले जनाएको छ ।

कम्पनीले मंसिर ५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ दशमलव ४१ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक खातामा पठाएको हो । उक्त लाभांश आफ्नो बैंक खातामा प्राप्त भए नभएको यकिन गर्न कम्पनीले आग्रह गरेको छ ।

Prabhu
Crest

कम्पनीले हालसम्ममा पनि आफ्नो बैंक खाता अद्यावधिक नगराएका शेयरधनीलाई सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क राखी हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न आग्रह समेत गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS