Connect IPS
IME Life

एशियन लाइफको व्यतित बीमालेख नविकरणमा ब्याज छुट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट दिने भएको छ । कम्पनीले कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेखहरुमा ब्याज छुट दिने भएको हो ।

कम्पनीबाट जारी गरिएका बीमालेख अन्तर्गत २०७८ मंसिर २४ गतेदेखि माघ १६ गतेभित्र पुनर्जागरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा छुट दिने भएको छ । २०७६ मंसिर २४ गतेसम्म व्यतित बीमालेखको हकमा ५० प्रतिशत ब्याज छुट गर्ने र २०७३ मंसिर २४ गतेसम्म व्यतित बीमालेखको हकमा २५ प्रतिशत ब्याज छुट गर्ने र बीमा अवधि समाप्ती हुन दुई वर्ष वा सोभन्दा कम अवधि बाँकि भएका बीमालेखमा भने १० प्रतिशत ब्याज छुट दिने जनाएको छ ।

Prabhu
Crest

एक पटक ब्याज छुट गरिसकेको बीमालेखमा बीमा अवधि भर पुनः ब्याज छुट प्रदान गरिने छैन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS