Connect IPS
IME Life

मेरो बीमाका बीमितले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्न पाउने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मेरो बीमाले बीमा शुल्क भुक्तानीलाई सहज बनाउन आज इसेवा सँग संझौता गरेको छ । सझौतामा मेरो बीमाबाट प्रमुख कार्यकारी अधिकृत शंकर बहादुर घिमिरे र इसेवाबाट नायब प्रबन्धक साजन महर्जनले हस्ताक्षर गरेका छन् ।

यस सझौतासँगै अब मेरो बीमा मार्फत बीमा गर्ने बीमितहरुले इसेवाको मोबाइल एप्लिकेसन मार्फत सजिलै बीमा शुल्क भुक्तानी गर्न सक्नेछन् । बीमा शुल्क भुक्तानीका लागि अवदेखि बीमितहरु कार्यालयमै उपस्थित हुनुपर्ने बाध्यता हट्ने मेरो बीमाले जनाएको छ ।

Prabhu
Crest

मेरो बीमाले यस भन्दा अगाडी खल्तीसँग पनि बीमा शुल्क भुक्तानीका लागि संझौता गरेको थियो ।  डिजिटल सेवालाई आत्मसाथ गरेको संस्थाले धेरै भन्दा धेरै विद्युतिय भुक्तानीका सेवा प्रदायकहरु सँग सझौता गर्दै जाने योजना बनाएको छ ।

सम्झौता कार्यक्रममा मेरो बीमाको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पन्त र इसेवाबाट अनिस बिकको उपस्थिति रहेको थियो।

नयाँ कन्सेप्ट सहित संस्थागत अभिकर्ताको रुपमा आयो ‘सारथी एजेन्सी’

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS