Connect IPS
IME Life

सूर्या लाइफको प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत, यस्तो छ विगत ७ वर्षको लाभांश इतिहास

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६/७७ को लाभांश बीमा समितिबाट स्वीकृत भएको छ । कम्पनीले शेयरधनीहरुलाई  कार्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको १२.७० प्रतिशत बोनश शेयर र बोनश शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.६६८४ प्रतिशत नगद लाभांश सहित जम्मा १३.३६८५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो  ।

सूर्या लाइफले प्रस्ताब गरेको  लाभांश बीमा समितिले  हिजो मंसिर २२ गते स्वीकृति गरेको जनाएको छ । उक्त लाभांश अब कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताहरुले प्राप्त गर्न सक्नेछन् ।

Prabhu
Crest

कम्पनीले आफ्नो स्थापना कालदेखि अहिलेसम्म ७ पटक मात्रै लाभांश दिएको छ ।

सूर्या लाइफको १३.३६ प्रतिशत लाभांश घोषणा, चुक्ता पूँजी २ अर्ब ५४ करोड पुग्ने

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS