IME Life
GBIME

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशमलव ८४ अंकले घटेर २,४४९ दशमलव ९७ को विन्दुमा कायम भएको छ । आज ७२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १०६ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले ४ दशमलव ५५ प्रतिशतका दरले कमाएका छन् । लक्ष्मी इक्टिी फण्डका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ३ दशमलव ४४ प्रतिशतका दरले कमाएका छन् । सिङगटी हाइड्रोका इकाईधनीले ३ दशमलव २४ प्रतिशतका दरले कमाएका छन् ।

Crest

त्यसैगरी आज सबैभन्दा धेरै सामुदायिक लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ८२ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS