Connect IPS
IME Life

आज कतिमा किनबेच हुँदैछ सुन चाँदी ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज बिहिबार सुन चाँदीको भाउ स्थिर छ । हिजो बुधबार तोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजाबी सुनको भाउ पनि तोलामा ९१ हजार ८ सय रुपैयाँमा नै कारोबार भइरहेको छ । आज चाँदीको भाउ पनि बुधबारकै मूल्य अनुसार तोलाको १२ सयमै कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS