Connect IPS
IME Life

आज यी कम्पनीका लगानीकर्ताले कमाए सबैभन्दा धेरै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेप्से परिसूचक ५३ दशमलव १० प्रतिशतले घट्दा ७ वटा कम्पनीको शेयर मुल्य मात्र बढेको छ भने १८१ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै स्ट्यान्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १ दशमलव ९४ प्रतिशतका दरले कमाएका हुन् । मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले १ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् । सानिमा लार्ज क्याप फण्डका इकाईधनीले १ दशमलव ६१ प्रतिशतका दरले कमाएका छन् । नेपाल एसबिआई बैंकका लगानीकर्ताले १ दशमलव ४० प्रतिशतका दरले कमाएका छन् ।

Prabhu
Crest

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्तका लगानकिर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ८ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS