Connect IPS
IME Life

नेपाल पुनर्बीमा कम्पनीको १९% लाभांश स्वीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बीमा समिति र अर्थ मन्त्रालयबाट नेपाल पुनर्बीमा कम्पनीको प्रस्तावित लाभांश स्वीकृत भएको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १६ दशमलव ५० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत गरी २ दशमलव ५० प्रतिशत नगद गरि कुल १९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त प्रस्ताव नियामक निकाय बीमा समिति र अर्थ मन्त्रालयबाट स्वीकृत भएको हो।

बीमा समितिबाट असोज ४ गते र अर्थ मन्त्रालयबाट मंसिर २० गते कम्पनीले प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको एक सुचना जारी गर्दै कम्पनीले जनाएको छ ।

Prabhu
Crest

अब कम्पनीको उक्त लाभांश आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS