Connect IPS
IME Life

प्रभु बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत दिएको छ। राष्ट्र बैंकले उक्त लाभांश मङ्सिर २१ गते स्वीकृत गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि समेत ० दशमलव ६३ प्रतिशत नगद लाभांश गरि कुल १२ दशमलव ६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सोहि लाभांश राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

Prabhu
Crest

अब बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्ताले पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS