GBIME
IME Life

नेप्से ३७ अंकले घट्दा पनि यी कम्पनीका लगानीकर्ता भए मालामाल

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं ।आज परिसूचक ३७ अकले घटेर २,५३० दशमलव ९० को विन्दुमा कायम भएको छ । आज २६ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १६० वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फण्ड दुईका इकाईधनीले कमाएका छन् । फण्डका इकाईधनीले ४ दशमलव ६५ प्रतिशतका दरले कमाएका हुन् । लक्ष्मी इक्यिुटी फण्डका इकाईधनीले ४ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् । एनआइविएल प्रगति फण्डका इकाईधनीले ३ दशमलव ८९ प्रतिशतका दरले कमाएका छन् ।

SKYWELL
Crest

आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स कम्पनीका लगानप्कर्ताले गुमाएका छन् । कम्पनीका लगानकिर्ताले ७ दशमलव ६५ प्रतिशतका दरले गुमाएका हुन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS