IME Life
GBIME

भोलिसम्म शेयर किन्नेले स्वाभिमान लघुवित्तको ३४% लाभांश पाउने

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि मंसिर २३ गते एक दिन मात्र बुक क्लोज गर्न लागेको हो । त्यसकारण भोलि मंसिर २२ गतेसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ३२ दशमलव ३० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि १ दशमलव ७० प्रतिशत नगद लाभांश गरी कुल ३४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

Crest

उक्त प्रस्ताव पारितका लागि स्वाभिमान लघुवित्तले पुस ८ गते वार्षिक साधारण सभा बोलाएको छ । कोरोना माहामारीलाई मध्यनजर गर्दै सभा जुम मार्फत गर्ने कम्पनीले जनाएको छ ।

सभामा कम्पनीले गत आर्थिाक वर्षको वित्तीय विवरण, नाफा, नोक्सान, हिसाब नगद प्रवाह लगायतका प्रस्ताव पारित गर्नेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS