Connect IPS
IME Life

प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा प्रकाश सपुत पुनः नियुक्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा नेपाली सांगितिक क्षेत्रका ख्यातिप्राप्त गायक तथा चर्चित कलाकार प्रकाश सपुत पुनः नियुक्त भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले गायक सपुतलाई बैंकको ब्राण्ड एम्बास्डरमा थप अवधिका लागि निरन्तरता दिने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंकले गत वर्ष देखि नै सपुतलाई आफ्नो ब्राण्ड एम्बस्डरमा नियुक्त गरेकोमा उक्त अवधि समाप्त भएको हुँदा थप अवधिका लागि प्रभु बैंकको ब्राण्ड एम्बास्डरमा निरन्तरता दिने भएको बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS