Connect IPS
IME Life

प्राइम लाइफको साधारण सभा सम्पन्न, प्रस्तावित लाभांश पारित

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा दिनको २ बजे कमलपोखरीको अग्रवाल भवनमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७६ /७७ को नाफाबाट आफ्ना शेयरधनीलाई १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ० दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सभामा उक्त प्रस्ताव पारित भएको छ ।

Prabhu
Crest

सभाथै, सभामा संचालक समितिको तर्फबाट अध्यक्षयले प्रस्तुत गर्ने २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण तथा अनुसुचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित भएको छ ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर १० गते बुक क्लोज गरेको थियो। यसका आधारमा मंसिर ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र कम्पनीको प्रस्तावित लाभांश पाउन योग्य भएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS