Connect IPS
IME Life

नेरुडे लघुवित्तले सम्पन्न गर्यो प्रभावकारी फिल्ड व्यवस्थापन गोष्ठि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले प्रदेश नं. २ अन्तर्गत रहेका कार्यालयहरुमा कार्यरत कर्मचारी मध्ये २ चरणमा ६० जना फिल्ड कर्मचारीलाई १ दिने प्रभावकारी फिल्ड व्यवस्थापन गोष्ठिसम्पन्न गरेको छ । कार्यक्रममा वित्तीय संस्थाका नायव महाप्रबन्धक भाग नारायण साहु, विभागीय प्रमुखद्घय दिनेश कटुवाल र कृष्ण बहादुर खड्का साथै प्रदेश प्रमुख कमल किशोर राजवंशीले छुट्टा छुट्टै विषयमा प्रशिक्षण दिएका थिए ।

उक्त अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकारी भोजराज बस्यालले हाल लघुवित्त क्षेत्रमा देखिदै गएको समस्या, चुनौती तथा समाधानका उपाएहरुका सम्बन्धमा सहभागीहरुलाई जानकारी गराए । साथै तालिम गोष्ठिी लगायत छलफल कार्यक्रमले कर्मचारीको क्षमता बिकासमा सघाउ पु¥याउने भएकोले प्रत्येक कर्मचारीलाई कम्तिमा बर्षमा १ पटक यस्ता तालिम गोष्ठीमा सहभागी गराई क्षमता विस्तार गराउने बताए ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्थाको रुपमा कार्यरत नेरुडेले २०७८ असोज मसान्त सम्म ३१ वटा जिल्लामा ९६ वटा शाखा उपशाखा मार्फत १ लाख ५१ हजार ५ सय ६८ जना ग्राहक सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS