Connect IPS
IME Life

नेशलन हाइड्रोपावरको मुनाफा ५८ करोड ७४ लाख रुपैयाँ, पहिलो पटक लाभांश दिन सक्ने बन्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाशिक अवधिमा ५८ करोड ७४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । इन्द्रावती जलविद्युत आयोजनाको प्रोभिजनिङ हटे सँगै कम्पनी पहिलो पटक लाभांश दिन सक्ने भएको हो । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीको मुनाफा २ करोड ३७ लाख रुपैयाँ थियो ।

कम्पनीले ६१ करोड ७२ लाख रुपैयाँको प्रोभिजनिङ राइट व्याक गरेको छ । प्रोभिजनिङ हटे सँगै ऋणात्मक रहेको जगेडा कोष पनि २३ करोड २२ लाख रुपैयाँले धनात्मक भएको छ । कम्पनीको चुक्ता पूँजी एक अर्ब ३८ करोड रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षको तीन महिनामा कम्पनीले एक करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ ।

Prabhu
Crest

कम्पनी इतिहासमै पहिलो पटक लाभांश दिन सक्ने भएको छ । तल्लो इन्द्रावती जलविद्युत आयोजनाको निर्माण कार्य सुरु गरिसकेको हुँदा यसका लागि आवस्यक पूँजी जुटाउनका लागि कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने चर्चा चलिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS