IME Life
GBIME

फर्स्ट माइक्रोफाइनान्सको साधारण सभा आज, के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको साधारण सभा आज मंसिर १६ गते हुने भएको छ । कम्पनीको सभा बिहान ११ बजे अम्रपाली ब्याङक्वेंट भाटभटेनीमा हुने कम्पनीले बताएको छ । कम्पनीको कात्तिक १३ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले १० प्रतिशत बोनश शेयर र शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Crest

साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका मंसिर ५ गते बन्द गरिसकेको छ । यस आधारमा मंसिर २ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS