Connect IPS
IME Life

लक्ष्मी बैंकको साधारण सभा पुस ८ गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले पुस ८ गते २१ औं वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको मंसिर १४ गते बसेको सञ्चालक समितिको बैठकले अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा दिउँसो २ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/ ७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नेछ । साथै कम्पनीले गत आर्थिक वर्षको नाफा आफ्ना शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको कुल ११ दशमलव ५ प्रतिशत लाभांशलाई समेत पारित गर्नेछ ।

Prabhu
Crest

बैंकले हाल कायम चुक्ता पूँजीको आधारमा ८ प्रतिशत बोनश शेयर र कर प्रयोजन समेतका लागि ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।

साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर २४ गते बुक क्लोजको मिति तय गरेको छ । बुक क्लोजको आधारमा मंसिर २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS