IME Life
GBIME

मुक्तिनाथ विकास बैंकको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा मुक्तिनाथ विकास बैंक लिमिटेडको बोनश शेयरको मूल्य समायोजन भएको छ । नेप्सेले १७ दशमलव ५७५ प्रतिशत बोनश शेयरको समायोजनपछि शेयरमूल्य ५७१ दशमलव ६४ कायम गरेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात मंगलवार कायम अन्तिम शेयरमूल्य ६७२ दशमलव १० को आधारमा शेयरमूल्य समायोजन भएको हो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुधवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

Crest

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १७ दशमलव ५७५ प्रतिशत बोनस शेयर र शून्य दशलमव ९२५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS