Connect IPS
IME Life

स्वालम्बन लघुवित्तको साधारण सभाको मिति तय

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । स्वालम्बन लघुवित्त वित्तीय संस्थाले पुस १५ गते बार्षिक साधारणसभा गर्ने भएको छ । संस्थाको मंसिर १३ गते बसेको संचालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो । साधारणसभा प्रयोजनार्थका लागि संस्थाले बुक क्लोज मिति तय भएको छैन् ।

संस्थाले आर्थिक बर्ष २०७७/७८ को नाफाबाट आफ्ना शेयरधनिहरुलाई हाल कायम चुक्ता पूँजीको १९ प्रतिशतले हुन आउने १७ करोड ९१ लाख ७० हजार रुपैयाँ बराबरको बोनश शेयर र कर प्रयोजनको लागि समेत ६ प्रतिशतले हुन आउने ५ करोड ६५ लाख ८० हजार बराबरको नगद लाभांश गरि कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। सभामा कम्पनीले सोही लाभांश पारित गर्नेछ ।

Prabhu
Crest

सभामा संस्थाले गत आर्थिक वर्षको नाफा नोक्सान, हिसाब, नगद प्रवाह, वासलात लगायतका अनुसुचिहरुमाथि छलफल गरी पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS