Connect IPS
IME Life

घोडीघोडा लघुवित्तको वार्षिक साधारण सभा पुस १० गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठामाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा पुस १० गते हुने भएको छ । सभा बिहान १० बजे होटल रुबस बैयावेहडी धनगढी कैलालीमा हुने कम्पनीले जनाएको छ ।

कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो । सभाको प्रस्तावमा आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने रहेको छ ।

Prabhu
Crest

यस लघुवित्त वित्तीय संस्था र युनिक लघुवित्त वित्तीय संस्था बीच २०७७ कात्तिक २१ गते मर्जर सम्बन्धी प्रारम्भिक समझदारी भएकाले हाल यस घोडीघोडा लघुवित्तको शेयर कारोबार रोक्का रहेको कम्पनीले यसै सुचना मार्फत जानकारी दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS