Connect IPS
IME Life

साताको अन्तिम दिन आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज सुनको मूल्य बढेको बढेको छ । आज सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् बिहीवारको तुलनामा दुई सय रुपैयाँले बढेको हो । आज शुक्रवार छापावाला सुन प्रतितोला ९१ हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बिहीवार छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आज तेजाबी सुन प्रतितोला ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । हिजो बिहीवार तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
Crest

त्यस्तै, आज शुक्रवार चाँदीको मूल्य भने घटेको छ । बिहीवार प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज ५ रुपैयाँले घटेर १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS