Connect IPS
IME Life

२६० निर्माणकर्मीको ५ लाखको दुर्घटना बीमा गरायो शिवम् सिमेन्टले

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शिवम् सिमेन्टले आबुखैरेनी, मुग्लिङ, गोरखा, डुम्रे र दमौलीका २६० निर्माण कर्मीहरुको बीमा गरिदिएको छ । सिमेन्टले एक अन्तक्रिया कार्यक्र गरी बीमा गरेको जनाएको छ ।

कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्शसहित हरेक सहभागि निर्माणकर्मीहरुको लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रम मार्फत हस्तान्तरण गरिएको जनाएको छ ।

Prabhu
Crest

निर्माणकर्मीहरुको जोखिमपूर्ण कामलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको थियो । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकमीहरु को लागि ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो ।

पहिलो चरण अन्तर्गत काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्ला लगायतका विभिन्न १६ स्थानमा १ हजार भन्दा बढि निर्माणकर्मीहरुसँग प्राविधिक अन्तक्रिया गरी उनीहरुको जोखिम बीमा गराई सकेको कम्पनीले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS