Connect IPS
IME Life

सामान्य अंकले बढ्यो नेप्से, ४ अर्ब २१ करोडको कारोबार हुँदा नेपाल टेलिकमको सर्वाधिक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आज शेयर बजार नेप्से परिसूचक १ दशमलव ८२ प्रतिशतले बढेर २,७३४ दशमलव९४ को विन्दुमा कायम भएको छ । आज १०२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ७६ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज बैंकिङ, ट्रेडिङ र जीवन बीमा उपसूचक बाहेक सबै बढेका छन् ।

आज दिनभरिमा २२७ वटा कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब २१ करोड ७४ लाख १५ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल टेलिकमको कारोबार भएको छ । कम्पनीको २६ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, आइसीएफसी फाइनान्स कम्पनीको १८ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावर कम्पनीको १७ करोड ६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावर कम्पनीको १४ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको १२ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ४७ प्रतिशतका दरले कमाएका छन् । कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६ दशमलव ६५ प्रतिशतका दरले कमाएका छन् । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् कम्पनीका लगानीकर्ताले २ दशमलव ५५ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS