GBIME
IME Life

बजार ओरालो लागेको दिन २४ कम्पनीका लगानकिर्ताले कमाए

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३२ दशमलव २९ अंकले घटेर २,७३३ दशमलव १४ को विन्दुमा कायम भएको छ । आज १४ वटा कम्पनकिो शेयर मुल्य बढेको छ भने १७१ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै मानुषि लघुवित्तका लगानकिर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, नेपाल टेलिकमका लगानकिर्ताले २ दशमलव ५९ प्रतिशतका दरले कमाएका छन् । गणपति लघुवित्तका लगानकिर्ताले २ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानकिर्ताले १ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।

SKYWELL
Crest

त्यसैगरी आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स कम्पनीका लगानकिर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ८४ प्रतिशतका दरले गुमाएका छन् ।

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS