काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३२ दशमलव २९ अंकले घटेर २,७३३ दशमलव १४ को विन्दुमा कायम भएको छ । आज १४ वटा कम्पनकिो शेयर मुल्य बढेको छ भने १७१ वटा कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै मानुषि लघुवित्तका लगानकिर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । त्यस्तै, नेपाल टेलिकमका लगानकिर्ताले २ दशमलव ५९ प्रतिशतका दरले कमाएका छन् । गणपति लघुवित्तका लगानकिर्ताले २ दशमलव ४९ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानकिर्ताले १ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै आइसीएफसी फाइनान्स कम्पनीका लगानकिर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ५ दशमलव ८४ प्रतिशतका दरले गुमाएका छन् ।