Connect IPS
IME Life

सबैको लघुवित्तको साधारण सभा पुस ३ गते हुँदै, बुक क्लोज मंसिर १७ गते

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ३ गते साधारण सभा गर्ने भएको छ । कम्पनीको मंसिर ७ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको हो ।

सभाले ३१ दशमलव शून्य ५ प्रतिशत बोनश शेयर र १ दशमलव ६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि गरेर कुल ३२ दशमलव ६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १७ गतेदेखि २ गतेसम्म बुक क्लोज गर्ने भएको छ । त्यसकारण मंसिर १६ गतेसम्म कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS